Apr
03
11th International Conference
OTS Academy (UK) 11th international Conference on Sustainable Tourism, Culture & Sports CLICK HERE TO VISIT THE WEBSITE
OTS Academy (UK) 11th international Conference on Sustainable Tourism, Culture & Sports CLICK HERE TO VISIT THE WEBSITE
स क्याम्पसमा अध्ययनरत स्नातक तह दोश्चो वर्ष ( २०७५ /०७९ ) का कक्षाहरु मिति २०७९ वैशाख ४ गते आइतबार देखी संचालन हुने व्यहोरा सम्पूर्ण प्राध्यापक एवं विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।
उपरोक्त सम्वन्धमा यस कालिका बहुमुखी क्याम्पस द्वारा लिइने कक्षा ११ को वार्षिक प्रणाली अनुरुप २०७८ सालको परीक्षाका लागि यस क्यामपसमा अध्ययनरत कक्षा ११ का परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम भरी नियम अनुसारको लाग्ने शूल्क रु ५०0“- बुझाई मिति २०७८चैत्र मसान्त भित्र क्याम्पसमा लाग्ने सबै शुल्क बुझाई फाराम भर्न हुन सम्वन्धित सबैको जानकारी यो सूचना प्रकाशित गरिएको छ ।