उपरोक्त सम्वन्धमा यस कालिका बहुमुखी क्याम्पस द्वारा लिइने कक्षा ११ को वार्षिक प्रणाली अनुरुप २०७८ सालको परीक्षाका लागि यस क्यामपसमा अध्ययनरत कक्षा ११ का परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम भरी नियम अनुसारको लाग्ने शूल्क रु ५०0“- बुझाई मिति २०७८चैत्र मसान्त भित्र क्याम्पसमा लाग्ने सबै शुल्क बुझाई फाराम भर्न हुन सम्वन्धित सबैको जानकारी यो सूचना प्रकाशित गरिएको छ ।